Incident Reports

Action taken against teacher who assaulted students

2018-03-14

A teacher at a private school has been fired from his job in accusation of beating and injuring two students. Bhupal Rai, who taught at Sobru English School was dismissed from his position on March 15 after he beat the students on March 14. ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुई जना विद्यार्थीलाई ०७४ फागुन ३० गते कुटपिट गरेपछि आगामी दिनमा विद्यालयमा काम काजमा नलगाउने गरी चैत १ गते बर्खास्त गरिएको विद्यालयले जनाएको छ । राईले चैत ३० गते ट्यूशन पढाउने क्रममा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरू त्सव भण्डारी र सविन कट्वाललाई निलडाम हुने गरी कुटपिट गरेका थिए । अभिावकको उजुरीपछि विद्यालयले कारवाही गरेको सूचना जारी गरेको हो । विद्यालयका निर्देशक सूर्यप्रकाश राईले कारवाही गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments