Incident Reports

Students beaten by teachers in Panchthar

2018-01-30

Province 1, Panchthar, Phidim, Ward 4

Baruhang Kerung, a student of Gadhimai Secondary School in Phidim municiaplity-4 was beaten by his principal Manawdhoj Thamsuhange for cutting his hair too small. Principal Thamsunhange later apolozied for his mistakes. पाँचथर जिल्लाको सदरमुकााम फिदिम नगपालिकाका २ वटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी निर्घात कुटिएका छन् । पाँचथर सदरमुकामका फिदिम नगरमालिका–१ को फिदिम मावि र फिदिम नगरपालिका–४ को गढीमाविका विद्यार्थी कुटिएका हुन् । फिदिम नपा–४ स्थित गढीमाविमा पनि विद्यालयका प्रधानाध्यापक मानध्वज थाम्सुहाङले कक्षा ६ मा अध्ययनरत १३ वषिय बरुणहाङ केरुङलाई कपाल छोटो काटेको भन्दै निर्घात कुटिपिट गरेको केरुङको परिवारिक स्रोतले बताएको छ । सो घटना पनि माफ मगाई घटना गुमनाम गराइएको स्रोतले बताएको छ । शिक्षकद्वारा विद्यार्थी कुटिनु यो घटना पहिलो होइन । यस्ता घटना भइसकेपछि यस्ता घटना बाहिर ल्याउन नदिन अभिभावक र विद्यार्थीलाई ललाई फकाई विद्यालयमानै मिलाउने गरीएको छन् । विद्यालयमा यातना रहित शिक्षा नीति सरकारले अवलम्ब गरेपनि यस्ता घटनालाई गुमनाम गराइदै आएको ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Local Newspaper - Panchthar

0 Comments