Incident Reports

Student beaten at tuition center

2018-03-14

Lumbini, Rukum East, Aathbiskot

16-year-old Pawan Singh and his family claim that Top Bhadur Oli, a teacher at Educational Improvement Center situated at Aathbiskot-9, beat the teen. Singh sustained injuries after he was beaten by the teacher using a plastic pipe on March 14. आठबिसकोट नपा-९ राडिबजारस्थित शैक्षिक सुधार केन्द्रमा ट्यूसन पढ्दै आएका आठबिसकोट नपा-१० का १६ वर्षीय पवन सिंहलाई शिक्षक टोपबहादुर ओलीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । ट्युसन पढ्न गएका पीडित बालकलाई आरोपितले फागुन ३० गते शिक्षक ओलीले कुटपिट गरेको अभिभावकको आरोप छ । पीडित बालकलाई आरोपितले पाइपको लठ्ठीले कुटपिट गर्दा घाइते सिंहको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी सिंहलाई यातना दिएको भन्दै पीडित पक्षले शिक्षकलाई कारबाहीको माग गरेको छ । कक्षाकोठाभित्र ‘अवाञ्छित’ क्रियाकलाप गरेकोले सामान्य कुटपिट गरेको शिक्षक ओलीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments