Incident Reports

Three arrested for gang fight

2018-03-18

Bagmati, Kathmandu, Kathmandu

Two students have been injured in a gang fight in Balaju. Police have arrested Bishal Neupane,20, Ashim Lama and Sunil Chantyal,21 for getting involved in the fight. They arrested youths attacked the students of class 9 saying that they have beaten one of their brother they know, said police. The injured student is receiving treatment at Grandy hospital while another student has been discharged. The arrested will be kept for five more days in a custody for public offense charge. बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् । उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका थिए । घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य डिस्चार्ज भएका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत, बालाजुका डिएसपी विश्वराज खड्काले अनलाइनखबरलाई बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments