Incident Reports

Ward chairman threatened by unidentified group, asked for 1 crore

2018-03-18

Madhes, Sarlahi, Belhi Chapena, Ward 9

A team of Nepal Army has disposed of the explosive device found near the house of Ward chairperson Abdul Aahad of Chakraghatta rural municipality-4, Sarlahi. Ward Chairman Abdul said that an unidentified group has planet an explosive device under the bolero jeep on Saturday. He also said that the same group has asked for 1 crore and given him a threat as well. No casualties were made informed police. चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरका वडाअध्यक्ष अब्दुल अहद कवाडी (फेकन) को घरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको टोलीले शनिवार बेलुका डिस्पोज गरेको छ । घर अगाडी राखेको बोलेरो गाडीको मुनी अज्ञात समूहले बम राखेको वडा अध्यक्ष कवाडीले बताएका छन् । बम राखेको गाडीमा अज्ञात समूहले १ करोड मागेको पर्चा समेत छाडेको छ । एक करोड रकम नदिए सुन्दरपुर र नवलपुरमा रहेको घरलाई उडाइदिने धम्की समेत फोनबाट आएको अध्यक्ष कवाडीले दिएका छन् । घरमा कोही नभएको बेला अज्ञात समूहले बम राखेको थियो । आफू गाउँपालिकाको कार्यालयमा आउने क्रममा अज्ञात समूहले फोन गरेर तेरो घरमा बम राखेको छु भने पछि आफूले थाहा पाएको कवाडीले बताए । फोन गरेपछि आफू घरमा गएर प्रहरीलाई खबर गरेको र नवलपुरबाट आएको नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरेको कवाडीले बताए । बम नेपाली सेनाले डिस्पोज गरेको र कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । बमलाई प्रहरीले बच्चाले खेलाउने क्रममा फेला पारेको छ । गाडीमुनि राखेको भनेर प्रहरीलाई खबर गरे पनि प्रहरीले बच्चा खेलाउने क्रममा फेला पारेको उपरीक्षक खाँले बताए । बम राख्ने र धम्की दिने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments