Incident Reports

Mother arrested on the charge of killing children

2018-03-18

Bagmati, Ramechhap, Khadadevi, Ward 6

Police have arrested Tara KC, 25 of Khandadevi Rural Municipality-6 on March 18 on charge of setting fire and killing four years old son Bipin Khatri and two years old daughter Ramita Khatri on the night of March 18. Police said that she killed her children after setting fire in the house. She was in dispute after her husband married another wife. The preliminary investigation found that she threatened to kill her children by setting fire in previous occasion. Inspector Raj Kumar Thapa of DPO said that she set fire in the makeshift on the night of March 18 where both children died. Police have controlled Dil Bahadur KC and the accused Tara KC for investigation. The body of both children are being sent to Manthali for postmortem according to the police. Nawa Raj Pathik रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंह ठकुरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै गरेको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएकी हुन् । दिलबहादुरले केही वर्ष अघिनै कान्छि श्रीमति ल्याएका थिए । कान्छीबाट पनि २ सन्तान रहेको खुलेको छ । नवराज पथिक
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media , INSEC

0 Comments