Incident Reports

Local representatives in fear after Chand calls them to quit

2018-03-19

Recently, the Netra Bikram Chand-led outfit Nepal Communist Party wrote to the elected representatives of Salyan district and told them to resign their posts immediately or face consequences. Following the development, panic has set in among the representatives. Almost all elected representatives here have received the letter from Chand's outfit. The representatives said they now fear for their lives and demanded that the local government provide them necessary security so that they can perform their duties without fear. जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १० ओटै स्थानीय तहलाई धम्की दिएको छ । स्थानीय तह गठन गरेर जनताको अर्थतन्त्र र दैनिकी झन् बर्बादीको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाव स्वरूप स्थानीय तहका प्रमुखलाई पत्र पठाएर धम्की दिएको हो । चैत ५ गते केही नगरपालिका तथा गाउँपालिका प्रमुखको कार्यकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले पत्र थमाएका हुन् । जनता लुट्ने लुटतन्त्रका रूपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेरोजगारी, दिनदिनै बाकसमा आउने लास, महङ्गी कालोबजारी, असमनताले नेपाली समाज आक्रान्त भएको भन्दै जनपरिषद् सल्यानले राजिनामा मागेको जनाएको छ । जनपरिषद्ले दलाल पुजिँवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी समेत दिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments