Incident Reports

Chand-led CPN Maoist cadres arrested in Dhankuta

2018-03-20

Eight persons including central-level leaders of Netra Bikram Chand-led Communist Party of Nepal have been arrested from Hile of Dhankuta. Police on Monday arrested central member and central Koshi bureau in-charge Kiran Rai, among other cadres, while they were holding a meeting at a Hile-based hotel. The arrestees have been identified as Koshi bureau member Dipsan Limbu (Sagar), Dhankuta district in-charge Madhav Sharma (Akash), Sankhuwasabha in-charge Raj Kumar Dangol and Secretary Dibya Baral, Dhankuta district Secretary Nawaraj Bhattarai, Tehrathum district Secretary Kamala Limbu and member Phurba Tamang. DSP Gautam Mishra said that they were arrested for their alleged involvement in asking donations and sending letters to the district-based various local level offices to vacate them. All the detainees have been kept at the custody of District Police Office for investigation. Police had arrested leaders and cadres of the party and released them later. नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटाका सम्पूर्ण स्थानीय तहहरू खाली गर्न चैत ६ गते पत्राचार गरेको छ । अहिलेको राज्य व्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि पाख्रिबास नगरपालिका र शहीदभूमी गाउँपालिकामा सो पार्टीले पत्र पठाएको हो । सो पार्टीले पठाएको पत्रमा जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू खाली गर्न भनिएको छ । पाख्रिबास नगरपालिका र शहीदभूमी गाउँपालिकालाई कार्यालय खाली गर्नलाई सो पार्टीनकट लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषदद्वारा पत्र आएको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । परिषदका जिल्ला प्रमुख कालरात्रीद्वारा चैत ४ गते प्राप्त पत्रमा शहीदभूमीलगायत जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिका खाली गर्न ‘उर्दी’ जारी गरिएको शहीदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । यसैबिच सो पार्टी केन्द्रीय सदस्य तथा मध्य कोशी व्यूरो इञ्चार्ज ४३ वर्षीय किरण राईसहित आठ जनालाई प्रहरीले धनकुटाको हिले बजारबाट चैत ५ गते गिरफ्तार गरेको छ । प्रहरीले सो पार्टी कोशी व्यूरो सदस्य सागर भनिने २९ वर्षीय दिप्सन लिम्बू, धनकुटा इञ्चार्ज आकाश शर्मा भनिने ४० वर्षीय माधव गौतम, सङ्खुवासभा इञ्चार्ज ३५ वर्षीय राजकुमार दङ्गाल, सङ्खुवासभा सेक्रेटरी ४२ वर्षीय दिव्य बराल, धनकुटा सेक्रेटरी ३१ वर्षीय नवराज भट्टर्राई, तेह्रथुम सेक्रेटरी ४२ वर्षीया कमला लिम्बू र साधारण सदस्य १९ वर्षीय फुर्वा तामाङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी गौतम मिश्रले बताए । स्थानीय तह खाली गर्न भन्दै जिल्लाका नगरपालिका र गाउँपालिकाहरूमा पत्र पठाएको र चन्दा आतङ्क मच्चाएकाले उनीहरूलाई बैठक बसिरहेको अवस्थामा होटल हिले भ्यूबाट प्रहरीले गिरफ्तार गरेको डिएसपी मिश्रले बताए । सन्तोष रूचाल
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments