Incident Reports

Indian man trying to traffic baby girl arrested

2018-03-22

Locals of Susta in West Nawalparasi have handed over an Indian man to police for allegedly trying to traffic a seven-year-old girl to India. According to police, one Dhurup Bharati of Domaha, Maharajgunj in Uttar Pradesh state of India was detained for trying to traffic Nabya Kalwar, daughter of Munna Kalwar of Belhani, of Susta Rural Municipality-5 in the district. The accused has been kept at the Area Police Office, Beltari. The arrested Indian man was a regular customer at Kalwar’s shop where he would come to drink alcohol. Bharati had befriended the girl during his frequent visits and when he got an opportunity he offered her a chocolate and took her in his bicycle in the pretext of visiting her maternal-uncle’s house, claimed Kalwar’s parents. The girl’s family and locals started searching for the girl after she did not return home till late evening. The locals caught Bharati red-handed while he was taking the girl to India. Inspector Keshav Singh Thapa of the Area Police Office, Beltari, said that they are looking into the case. पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगंज डोमहाका धुरुप भारतीले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ बेलहानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँ जसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामा घर लैजाने भन्दै मिठाई दिएर साईकलमा राखेर फरार भएको बालिकाको अभिभावकको आरोप छ । साँझ बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । राति बाटोमा आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँ तर्फ लैजानेक्रममा आफन्तले फेला पारेर प्रहरीलाई बुझाएका थिए । आरोपितलाई ईलाका प्रहरी कार्याल्यमा बेलाटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाका अनुसार घटनाको विषयमा छानविन भइरहेकाले अहिले नै घटनाको कारणबारे यकीन गर्न नसकीने बताए ।

0 Comments