Incident Reports

NA defuses IED in Dharan

2018-03-25

Province 1, Sunsari, Dharan

A bomb disposal squad of the Nepal Army (NA) defused an improvised explosive device (IED) found at Bhanuchowk market in Dharan on Sunday. The IED was placed at a road section that leads to Niketan School in the wake of Koshi bandh called by Netra Bikram Chand-led Communist Party of Nepal demanding release of its cadres. The NA bomb disposal squad defused the IED at around 8:30am today. Meanwhile, the general strike called by the Maoist-splinter party has remained ineffective in Dharan. . भानु चोकमा एकाबिहानै बम भेटिएपछि सर्बसाधारण आत्तंकित भएका छन् । भानुचोकको घण्टाघर पछाडी राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेपछि यहाँको जनजीवन सामान्य बनेको छ । बम राख्ने समूहको पहिचान नभएपनि नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाले बम रखेर सर्बसाधारणलाई आत्तंकित पारेको प्रहरीको भनाई छ । बम राखेर सर्बसाधारणलार्य त्रसित बनाउने समुहको खोजि भैरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । भानु चोकमा राखेको सुतली बम सेनाको टोलीले निकेतन उच्च मावि नजिकैको खाली चौरमा लगेर निस्क्रिय पारेको छ । चन्द्र नेतृत्वको समुहले प्रदेश १ का स्थानिय निकायमा चन्दा आत्तक मच्चाउनुका साथै जनप्रतिनिधिहरुलाई काम नगर्न चेतावनी दिएपछि असुरक्षा बढेको छ । बम विष्पोटन गराउने चन्द्र नेतृत्वका कार्यकर्ताहरु खुलेआम हिँडिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments