Incident Reports

Man stabbed to death; wife and daughter held

2018-03-26

Bagmati, Makawanpur, Bakaiya, Ward 7

A man was stabbed to death in his sleep at Bakaiya Rural Municipality-7 in Makwanpur district on Monday. Police said after Surya Bahadur Syangtan, 56, was found dead of multiple stab wounds at his home, they have opened a murder investigation by arresting the victim’s wife, Thulimaya, and their 14-year-old daughter, Manjita, for questioning. Police suspect involvement of a third person in the incident. (PR) पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ मा सोमबार राति एक जनाको हत्या भएको छ । करिब ५५ वर्षीय सुर्यबहादुर स्याङ्तानको शव आफ्नै ओछ्यानमा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । करिब राति १२ बजे उनको हत्या भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश श्रीमलको टोली घटनास्थलमा पुगेको छ । घटनाको अनुसन्धान सुरु गरिएको र शव पोष्टमाटमको लागि हेटौंडा ल्याउन थालिएको उनले जानकारी दिए । सोमबार राति हत्या भएको भन्ने खबर आएपछि अनुसन्धानको लागि सुर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको बकैया–३ स्थित हात्तिसुडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेले बताए । हत्याको आरोपमा पक्राउ परेकी ठुलीमायाका श्रीमान भने विदेशमा रहेका पाण्डेले जानकारी दिए ।हत्याको कारण भने खुलेको छैन् । मृतक सुर्यबहादुरका पाँचजना छोरा छन् । उनीहरुमध्ये दुई जना बैदेशिक रोजगारीमा गएका छन् भने तीनजना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments