Incident Reports

Army defuses IED placed in Taplejung district court premises

2018-03-28

Province 1, Taplejung, Phungling

An improvised explosive device planted in the premises of District Court, Taplejung has been defused. The IED was recovered behind the Court building and it was neutralised by a bomb disposal squad of Nepali Army, according to District Police Office, Taplejung. It is suspected that the IED may have been there since the time of the conflict as security personnel had been stationed there for security, according to DSP at the Office Gyanedra Bahadur Basnet. RSS जिल्ला अदालत ताप्लेजुङ परिसरमा प्रेसरकुकर बम फेला परेको छ। अदालत भवनको पछाडि रहेको सलबहादुर गुरुङको खेतमा बम फेला परेको हो। मंगलबार करिब साढे १२ बजेको समयमा तरकारी रोप्न खन्ने क्रममा स्थानीयले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। 'संकटकालमा त्यहाँ सुरक्षाकर्मीको फोर्स बसेको थियो, त्यहि बेला राखिएको हुन सक्छ,' बस्नेतले भने, 'बम खिया लागिसकेको अवस्थामा छ।' बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्ने तयारी गरिरहेको बस्नेतले बताए।

0 Comments

Related Reports
Related Trend Analysis