Incident Reports

Man died in knife attack

2018-03-27

Madhes, Parsa, Jagarnathpur

30-year-old Umesh Mukhiya has died on the way to the hospital who was injured in a knife attack in Dhobini rural municipality in Parsa district. Police said that the deceased's brother-in-law Bijuli Mukhiya attacked him with a knife while they were having a minor dispute under the influence of alcohol. Police are searching for Bijuli who is at large after the incident. पर्साको जगरनाथपुर गाउँपालिकामा छुरा प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते धोविनी गाउँपालिका–४, लंगडीका ३० वर्षीय उमेश मुखिया विनको उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले बिन हत्याको जानकारी दिँदै साढु दाइ बिजुली मुखियाको संलग्नता पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताए । ‘दुवै जगरनाथपुर स्थित ससुराली आएका रहेछन्, मदिरा सेवनपछि झगडा भएको र बिजुलीले उमेशलाई छुरा हानेछन् ।’ छुरा प्रहार गर्ने बिजुली फरार छन् । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासुलाई नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments