Incident Reports

Youth arrested on charge of killing grandfather

2018-03-25

Bagmati, Kabhrepalanchok, Khanikhola, Ward 3

Police has arrested a youth on charge of killing his grandfather. 75-year-old Tanka Bahadur Thing was attacked with an axe by his own grandson Abhinash Thing,19 on Sunday after he reject to give him Rs. 12,000. जिल्ला प्रहरी कार्यालय काभ्रेले आफ्नै हजुरबाको हत्या गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । जिल्लाको खानिखोला गाउँपालिका-३ फलामेटारका ७५ वर्षीय जेष्ठ नागरिक टङ्कबहादुर थिङलाई हत्या गरेको आरोपमा प्रहरीले फुच्चे भनिने १९ वर्षीय अभिनाश थिङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अभिनाशले गत आइतबार बेलुका हजुरबुवाको हत्या गरेर फरार भएका थिए । अाइतबार राति हजुरबासँग भएको १२ हजार पैसा चोर्न लाग्दा प्रतिकार गरेपछि बन्चरोले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी एसपी सहकुल थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments