Incident Reports

Woman arrested on charge of attempted murder case

2018-03-28

Province 1, Morang, Biratnagar, Ward 3

A complaint against Sarala Paudel, 32 of Biratnagar Metropolitan city-3 has been lodged at District Police Office on charge of torturing six years old son Samip Kaphle with hot iron rod according to SP Arun BC. The school administration of Annapurna Academy had asked the girl after seeing bruises over her body on March 27. The administration had informed police regarding the incident. On the night of March 27, the accused was arrested by the police. The accused is a divorcee and was living with her son. The incident is under investigation according to SP BC. Indira Bhattarai जिल्ला प्रहरी कार्यालय मोरङले छोरालाई मार्न खोजेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । विराटनगर ३ की ३२ बर्षीया सरला पौडेल प्रहरीले छोराको ज्यान मार्ने उद्योगमा पक्राउ गरेको हो । आफ्नो ६ बर्षीय छोरालाई सरलाले शारीरिक, मानसिक यातना दिनुका साथै तातो आइरनले शरीरका विभिन्न भागमा डामेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए । छोरलाई विष खुवाएर मार्ने तथा छतबाट खसालेर मार्ने कोशिस गरेको प्रहरीले जनाएको छ । ‘सरलाको ७ बर्ष अघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएको र त्यसमा एउटा छोरा भएको हो,’ प्रहरी उपरीक्षक बिसीले भने, ‘उनीहरुबीच सम्बन्ध बिच्छेद भई छोरा आमासँगै बस्दै आएको थियो ।’ स्थानीय अन्नपूर्ण एकेडेमीमा अध्ययनरत बालकको शरीरमा निल डाम देखेर शिक्षकले सोधपुछ गर्ने क्रममा आमाले डामेको र ज्यान मार्ने धम्की दिदै आएको रहस्य खुलेको प्रहरी उपरीक्षक बिसीले बताए । एकेडेमीले बालकका बुवा बिक्रमलाई घटना बारे जानकारी दिएपछि जिल्ला प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले सरलामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी छानबिन प्रक्रिया अघि बढाएकाे छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments