Incident Reports

Ncell tower torched in Nawalparasi

2018-03-29

Gandaki, Nawalparasi West, Binayee Tribeni, Ward 2

An unidentified group has torched two Ncell tower in Bardaghar municipality in Nawalparasi district on Thursday. Police are further investigating the incident. पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका दुई स्थानमा रहेका एनसेल टावरमा आगजनी गरिएको छ।बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो।सो समूहले बर्दघाट नगरपालिका- २ स्थित धुरकोटको पोखरीछाप र वडा नं १३ को सेमरीस्थित पनईमा राखेको टावरमा आगजनी गरेको हो। पहाडी भेगमा पर्ने पोखरीछाप बर्दघाटदेखि ४ घण्टाको पैदल दूरीमा छ। सेमरीको पनई ईलाका प्रहरी कार्यालय सेमरीबाट तीन कि.मि.को दूरीमा छ। सेमरीमा भएको आगजनीबाट टावरमा रहेको केवल तार, जेनेटर जलेर नष्ट भएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए। धुरकोटमा भएको आगजनीबारे पूर्ण जानकारी नभएको उनले बताए। आगजनीपछि त्यस क्षेत्रको एनसेल सञ्‍चार विच्छेद भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments