Incident Reports

Ncell tower torced

2018-03-29

Gandaki, Gorkha, Gandaki, Ward 5

An unidentified group has torched a Ncell tower in Gandaki rural municipality in Gorkha district on Thursday evening. Generator, Technical lines and channel boards of Ncell tower has been distroyed in the arson, said DSP Bheshraj Rijal. Police are investigating the case. गण्डकी गाउँपालिका-५ दर्वुङ डाँडागाउँमा रहेको एनसेेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । बिहीवार रातको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगजनीका कारण जेनेरेटर, टेक्निकल तार, च्यानल बोर्डमा क्षति पुगेको र टावरले काम नगरेको जिल्ला डीएसपी भेषराज रिजालले बताए । ‘बिहीबार राति आगजनी भएपनि आज दिउँसो मात्र खवर आयो । घ्याच्चोक प्रहरी चौकीबाट टोली खटायौ, सामानहरु जलेका छन् तर, कति रकम बराबरको क्षति भयो भन्ने एकीन छैन’ डीएसपी रिजालले भने । आगलागी कसले र किन गरेको भन्नेबारे एकिन नभएको उनको भनाइ छ । विप्लव समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments