Incident Reports

Man kills wife

2018-04-01

Province 1, Jhapa, Gauriganj

A man killed his wife after hitting her with a wooden log a Gaurigunj rural municipality in Jhapa on Sunday night. Police said that Pasang Sherpa,30 murdered Nimthoki Sherpa,28 of the rural municipality over a minor domestic issue. Nimthiki died on the way to the hospital the same night. said police. Further investigation into the incident is underway. झापाको गौरीगञ्ज गाउँपालिकामा एक व्यक्तिले चिर्पटले हानेर श्रीमतिको हत्या गरेका छन् । गौरीगञ्ज ३ ठेकीटोलाका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमति निमथोकी शेर्पाको हत्या गरेका हुन्। श्रीमान–श्रीमतिबिच झगडा हुँदा आइतबार साँझ साढे ७ बजे पासाङले दाउराको चिपर्टले श्रीमतिको टाउकोमा प्रहार गरेका थिए। निमथोकीको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा राति ९ बजेतिर दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो। श्रीमतिलाई प्रहार गरी भारततिर भाग्दै गरेका पासाङलाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ। उनीहरुका ११ र ७ वर्षीय दुई छोराछोरी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments