Incident Reports

बालिका बलात्कारका आरोपी गिरफ्तार l

2013-08-20

Province 1, Panchthar, Kummayak

Mangal Begha एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यासोक गाविस-७ का ६० वर्षीय प्रेमबहादुर बल तामाङलाई भदौ ४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितका अभिभावकले उनी विरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा भएको छ । बालिकाको स्वास्थ्य स्थिति सामान्य अस्पतालले जनाएको छ । बलले बालिकालाई साउन २७ गते साँझ बारीमा लगि बलात्कार गरेको पीडितका अभिभावकले बताए । घटनाबोर भदौ ३ गते सूचना पाएपछि आरोपितलाई लुकिछिपि बसेको अवस्थामा घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव बाबु खड्काले बताए । बल विरुद्व जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईने इन्सिपेक्टर खड्काले बताए । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis