Incident Reports

Rebel in charge arrested over fire incident

2018-04-02

Yogendra Kumal, in charge of Biplav led rebel party, the Communist Party of Nepal, at Gorkha, was arrested on charges of setting fire in Ncell tower and excavator, DSP Besh Raj Rijal, chief at the district police office said. On March 29 unidentified group had torched the communication tower at Gandaki rural municipality-5. Likewise, on April 2, the excavator working to pave the mid hill highway at Ghyampeshal-Niwel of Gorkha was torched. The police have arrested Kumal for his alleged involvement, chief of police said adding that they were investigating further into the case. मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजर अज्ञात समूहले जलाएका छन्। घ्याम्पेशाल–निबेलको बनियाँगाउँ खण्डमा बा २ क २३५८ नम्बरको २०५ जेसिबी एक्साभेटरमा गएराति १२ बजेतिर अगजनी भएको साइट इन्चार्ज छबिलाल थापाले जानकारी दिए। राति १२ बजे रोकिराखेको अवस्थामा डोजरमा आगो सल्किरहेको देखेपछि स्थानीयले आफूलाई खबर गरेको उनले बताए। सो डोजर जलेर पूर्ण क्षति भएको थापाले बताए। घटनाबारे छानबीन भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकास अधिकारीले जानकारी दिए। हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। कसले किन जलायो भन्नेबारे खोजी भइरहेको उनले बताए। साइट इन्चार्ज थापाका अनुसार पेटी ठेकेदार कैलालीका सूर्य खड्काले कामदारलाई पैसा नदिई भागेपछि मजदुर र मुख्य ठेकेदार बीच भनाभन भएको थियो। घ्याम्पेशाल–निबेलको सो प्याकेजको काम एमपी–एससीएफ–पीसीसी जेभी कम्पनीले गरेको थियो। एक घण्टा लामो मिहिनेतपछि स्थानीयबासीले पानी र ढुङ्गामाटो हालेर साढे एक बजेतिर आगो निभाएको वडाअध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments