Incident Reports

Chand leader arrested from press conference

2018-03-28

Bagmati, Nuwakot, Bidur

Police have arrested a Chand leader Bintosh Silwal from a press conference in Bidur municipality, of Nuwakot district today. नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ । विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा जनपरिषद्का प्रमुख मणिक लामाले भूकम्पपीडितलाई तत्काल रु पाँच लाखको राहत दिनसरकारसँग माग गरे ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis