Incident Reports

Six girls rescued from Krishnanagar check post

2018-04-01

Lumbini, Kapilbastu, Krishnanagar

Police have rescued two 16 years old, one 15 years old girl and two 18 years old girls from the Krishna Nagar Check point while they were being trafficked to India pretexting them of a good job. They were being trafficked to India by 24 years old Meena Pokhrel of Ludhiyana according to inspector Subash Gaire of Area Police Office of Krishna nagar. Similarly police have rescued 15 years old girl while she was being trafficked to India by her maternal uncle on April 1. १६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर लगाई दिने बहानामा कृष्णनगर नाका हुँदै भारततर्फलैजाँदै गरेको आरोपमा पीडित बालिका र युवतीलाई प्रहरीले चैत १८ गते उद्धार गरेको छ । उद्धार गरिएकाहरूलाई चितवन जिल्ला घर भई हाल भारतको पन्जाबको स्थित लुधियाना बस्दै आएकी २४ वर्षीया मिना पोख्रेलले होजियारी कम्पनीमा जागिर लगाई दिने भनी कृष्णनगर नाका हुँदै भारत लैजाँदै गर्दाको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्धार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुभाष गैह्रले जानकारी दिएका छन् । त्यसैगरी घर परिवारलाई जानकारी नै नदिई १५ वर्षीया बालिकालाई आफ्नै मामाले भारततर्फलैजाँदै गरेको आरोपमा चैत १८ गते नै इलाका प्रहरी कार्यालय, कृष्णनगरले उद्धार गरेको जनाएको छ ।

0 Comments