Incident Reports

Ten arrested on charge of slaughtering a cow

2018-04-03

Gandaki, Manang, Nashong, Ward 5

Police have arrested ten locals from Nasong rural municipality-5 of Manang on a charge of slaughtering the cow. Police are further investigating the case. सिमा प्रहरी चौकी धारापानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार राति नाशोङ गाउँपालिका–५ थोचे स्थित ओडारमा सोही ठाउँ बस्ने उर्गेन लामाको गोरु काटी रहेका रुकुम घर भई नाशोङ गाउँपालिका–५ थोचेमा ज्याला मजदुरी गरी बस्ने ३२ बर्षीय बसन्त पुन सहित १० जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis