Incident Reports

Three arrested on charge of attacking traffic police in Thamel

2018-04-04

Bagmati, Kathmandu, Kathmandu

Police have arrested three youths on a charge of trashing on-duty traffic police in Thamel. The accused three attacked the traffic police while he asked for the necessary documents of driving for parking at the no-parking area in Thamel. The arrested are identified as Krish Pradhan, Sajjan Bhandari, and Riddhirendra Giri. ठमेलको मनाङ होटल अगाडि ड्यूटी गरिरहेका ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल अगाडि ड्यूटी गरिरहेको अवस्थामा बा १५ च ८९४४ नम्बरको प्राइभेट कार निषेधित क्षेत्रमा पार्किङ गरेर गएको गाडीलाई प्रहरीले कारवाहीका लागि पिछा गरेको थियो । प्रहरीले गाडी चालकलाई ठमेल सातघुम्तीमा रोकेको थियो । गाडी रोक्न लगाएर प्रहरीले आवश्यक कागजात माग्दा गाडीभित्र रहेका तीन जनाले प्रहरीमाथि नै हातपात गरेका थिए । उनीहरुले ड्यूटीमा खटिएका ती प्रहरीलाई करेन्ट लगाइदिने भन्दै गाली–गलाैजसहित धम्की दिएर हातपात गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरीलाई हातपात गरेपछि स्थानीयबासिन्दाको सहयोगमा हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments