Incident Reports

Five hunters arrested in possession of a homemade gun

2018-04-04

Bagmati, Kabhrepalanchok, Banepa, Ward 3

Five people were arrested from Banepa in possession of a homemade gun, 33 rounds of bullet for the gun and a dead wild boar. A team of police officers reached the site on Wednesday morning on receiving information that the hunters killed a wild boar. Investigation regarding the incident is on-going. बनेपा नगरपालिका–३ काफलबोट बस्ने २२ बर्षीय प्रकाश दाहाल सहित ५ जनालाई प्रहरीले भरुवा बन्दुक १ थान, सोको गोली ३३ राउण्ड र १ वटा मृत बदेल सहित पक्राउ गरेको छ । सोही ठाउँको जंगलमा उनीहरुले जंगली बदेल सिकार गरी खाँदैछन भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उक्त भरुवा बन्दुक , गोली र मृत बेदल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis