Incident Reports

Bomb Diffused By Nepal Army Team

2013-08-22

Madhes, Saptari, Saptakoshi

Banke, Nepali sena ko toli dwara bomb nishkriya. Banke/ August 23 The socket bomb found in the Janamukhi community forest, located near the Mahendra Highway of Kachanapur VDC-2, has been disposed by the team of Nepal Army on August 22. The guard of the community forest, Ram Jani Ali immediately informed the police after he saw a bomb. After getting the information, the police from Area Police Office of Kohalpur and the team of Nepal Army in command of Captain Manish Karki disposed the bomb on August 22. The bomb might have been left unattended during the armed conflict, according to DSP Madhav Shrestha of Area Police Office, Kohalpur. Binod Pandey कचनापुर गाविस-२ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने खैरीखोला नजिकको जनमुखी सामुदायिक वनको जङ्गलमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले भदौ ६ गते निष्कृय गरेको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनका चौकीदार रामजनी अलीले बम देखेको सूचना तत्काल अस्थायी प्रहरी चौकी अगैयामा गरेका थिए । बम भेटिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी र नेपाली सेनाको ४ नम्बर बाहिनी राझाका क्याप्टेन मनिश कार्कीको नेतृत्वमा रहेको बम डिस्पोजल टोलीले भदौ ६ गते ७.०० बजे बम डिस्पोज गरेको थियो । सकेट बम पुरानो र द्वन्द्वको समयमा छाडिएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी माधव श्रेष्ठले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis