Incident Reports

Janakpur Today: NEA engineer arrested with bribe

2018-04-05

Madhes, Bara, Kalaiya, Ward 5

An engineer of Nepal Electricity Authority (NEA) Bara district was arrested by CIAA. The team of CIAA regional office Hetauda arrested engineer Ratneshkumar Chaudhary with 9 thousand 500 rupees bribe from service seeker. Ratnesh has demanded the bribe to join Meter box in a service seekers house. विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरूपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग¥यौँ, नायब उपरीक्षक खड्काले भन्नुभयो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाण्डुमा बुझाउने खड्काले बताउनुभया
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis