Incident Reports

Dainik Nepal: One injured in Dhanusha bomb explosion

2018-04-05

Madhes, Dhanusha, Dhanusadham, Ward 9

A woman was injured in a bomb explosion at Dharapani of Dhanushadham municipality-9 in Dhanusha district on Thursday morning. A local Tirtha Maya Tamang, 60, was injured after a bomb exploded in a jungle when she had gone to cut grass. She sustained deep injuries on her hand. Tamang is receiving treatment at Janakpur Zonal Hospital, said police. Police have started an investigation into the case. RSS धनुषाको पूर्वी क्षेत्र धारापानीमा बिहीबार बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताउनुभयो । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments