Incident Reports

Police beats a man, breaks his jaw

2018-03-07

Madhes, Parsa, Birgunj, Ward 13

Tuna Patel a resident of Inarwa, Birgunj metropolitan-16 was beaten by police constable Mahabir kushwaha on March 7. Tuna Patel, a truck driver had a fight with the police constable Kushawaha after Patel saw Kushwaha misbehaving with his mother Asha Devi. Patel was beaten by the police. His jaw was broken and he lost 3 of his teeth. विरगंज महानगर-१६ इनर्वा निवासी टुना पटेल अहिले विरगंज हेल्थ केयरमा उपचार खर्च तिर्न नसकेर बन्धकसरह भएका छन्। पटेललाई फागुन २३ गते इनर्वा प्रहरी चौकीका प्रहरी जवान महावीर कुशवाहाले कुटपिट गरि घाईते पारेका थिए। मितेरी पुलनजिक चिया खाजा थपेर-बसेकी आमा आशा देवीसंग प्रहरी जवान महावीर कुशवाहाले दुर्व्यवहार गरेको देखेपछि ट्रक चालक पटेलले पोशाकमा नरहेका प्रहरीसंग झगडा गरेका थिए। झगडामा कुशवाहा र निजका अन्सारी भन्ने साथीले कुटपिट गरेर पटेललाई घाइते परेका हुन्। उनको चिउडो फुटेको छ र तिनवटा दाँत झरेको छ। बुटले हानेपछि पटेलको सो अवस्था भएको हो। घटनाबारेमा तत्कालै वप्रका, बिर्तालाइ जानकारी गराइएकि थियो। प्रहरीले हालसम्म पटेलको उपचारमा चासो देखाएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Parsa

0 Comments