Incident Reports

Two arrested on charge of killing

2018-04-08

Bagmati, Kathmandu, Kathmandu

Police have arrested Saroj Shrestha and Min Bahadur Paudel on a charge of killing 55-year-old Gyan Rai of Sinamangal, over a personal dispute. Police said that the duo were under alchohol influence. Police are further investigating the case. सिनामंगलस्थित भत्केको पुलमुनिको पेटीमा बस्दै आएका ५५ वर्षीय ज्ञाने राईको हत्या भएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार उनको सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका ढुंगाले किचेर हत्या गरेका थिए । घटनामा संलग्न उदयपुरको भलायोडाँडा–३ घर भइ हाल उदयपुर गढी गाउँपालिका–७ बस्दै आएका मोटे भनिने सरोज श्रेष्ठ र सर्लाहीको हरिवन–८ घर भइ काठमाडौं–९, गैरीगाउँ बस्दै आएका २९ वर्षीय अमित भनिने मिनबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पिगंलास्थलबाट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालिएको वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments