Incident Reports

The reporting of GBV cases increased through helpline

2018-04-09

Nepal

The reporting of Gender Based Violence incident has been increased the helpline conducted by the National Woman Commission. They have informed that 310 incident are reported in this 4 months said the manager Palita Thapa. Women can register their complaints through a call in 1145. राष्ट्रिय महिला आयोगले सञ्चालनमा ल्याएको हेल्पलाइनबाट उजुरी दर्ता गर्ने क्रम बढ्दै गएको छ । न्यायमा महिलाको पहुँच बढाउन र महिला हिंसाका घटनामा कमी ल्याउन आयोगले विश्व बैंकको सहयोगमा गत मंसिर २४ बाट ११४५ खबर गरौं हेल्प लाइन सेवा सुरु गरेको थियो । सेवा सुरु भएको करीब चार महिनाको अवधिमा महिला हिंसाका ३ सय १० वटा उजुरी दर्ता भएको लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथामका लागि एकीकृत परियोजना सम्बोधनका प्राजेक्ट म्यानेजर पलिता थापाले बताउनुभयो ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis