Incident Reports

Chitwan Post: Police seize guns and explosives from Junichande

2018-03-01

Karnali, Jajarkot, Junichande, Ward 11

Police seized guns and explosives from a resident's house at Junichade-11,Jajarkot on March 1. Among the seized materials were nine home-made guns,31 rounds of bullet,8 detonators and 15 packs of Kinetic Energy Penetrators(KEP) and 2 kg gunpowder. These explosives were seized from Chandra Bahadur Shahi's house in Kotang. Father Shahi along with his son Netra Bahadur Shahi were arrested and held in custody for investigation. जाजरकोटको जुनिचाँदे गाउँपालिका-११ कोतांगमा प्रहरीले नौ थान बन्दुक र ३१ राउण्ड गोलि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार बिहिबार जुनिचाँदे गाउँपालिका-११ कोतांग निवासी चन्द्र बहादुर शाही र उनका छोरा नेत्र बहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान,भरुवा बन्दुक दुई नाले एक थान,बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो-ठुलो गरी तीन थान तथा गोलि बरामद गरिएको हो। प्रहरीले हतियारसंगै ३१ राउण्ड गोलि र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ। प्रहरीका अनुसार आठ थान डेटोनेटर,पटकामा प्रयोग गरिने केप १५ बट्टा,दुई केजी बारूद र जंगली जनावरको छाला तीन थान,सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ। शाही बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए।
Local Newspaper - Chitwan

0 Comments

Related Reports
Related Trend Analysis