Incident Reports

Traffic Police beaten in Mahottari

2018-04-10

Madhes, Mahottari, Manra Siswa, Ward 1

Bindeshwar Das, a traffic police of Manarashiwa Municipality-6, was beaten by the locals during the duty hours on April 10. There was a debate between Das and a motorcycle rider who wasn't wearing a helmet. When the debate turned physical, Das' fellow policeman arrested the rider and took him to Balba Police Station. When Das was alone on duty post the incident, a group of 15-20 locals arrived and assaulted him. Das returned back to the work after being treated in Jaleshwar Hospital. महोत्तरीमा सवारी जाँचको क्रममा एकजना ट्राफिक प्रहरी कुटिएका छन् । मनराशिसवा नगरपालिका – ६ मा मंगलबार सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन् । बा. १९ प ४२४९ नम्बरको मोटरसाइकलमा रहेका ध्यानी सहनीलाई ट्राफिक प्रहरी दासले हेलमेट नलगाएको र सवारी साधनको कागजपत्र देखाउन भन्दा विवाद भएको थियो । विवाद बढ्दै जाँदा हातपात भएपछि ट्राफिक प्रहरी दाससँगै रहेका अर्का प्रहरीले मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेर स्थानीय बलबा प्रहरी चौकीमा लगेका थिए । त्यसपछि एक्लै रहेका ट्राफिक प्रहरी दासलाई १५–२० जनाको समूहमा आएका स्थानीयले कुटपीट गरेका हुन् । कुटपीटबाट घाइते भएका ट्राफिक प्रहरी दास जलेश्वर अस्पतालमा उपचार गराई कार्यालय फर्किनुभएको छ । कुटपीटमा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीयबासिन्दा २९ वर्षका सत्रोहन सहनीलाई वलवा नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष र यहि नगरपालिकाका वडा नम्बर – ४ का वडाअध्यक्ष प्रमोद कुमार यादवको रोहवरमा बुधबार उपस्थित गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth youth
Female Abducted 00
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat

0 Comments