Incident Reports

Unidentified group set fire at Gurbhakot municipality ward office

2018-04-13

Karnali, Surkhet, Gurbhakot, Ward 9

An unidentified group of people have set fire in the office of ward number 4 at Gurbhakot Municipality-4 on April 13. The group had set fire in the office room of ward chairman Prashanna Kumar Shah. The fire has destroyed photocopy machine, LCD computer, invertor and other important documents. Sahare Police Post chief, Kamal Kumar Roka said that police is searching for the people involved in an incident however motive behind the fire is not known yet. गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडाध्यक्ष शाहको कार्यकक्षमा रहेका फोटोकपी मेसिन, एलसिडी कम्प्युटर, इन्भटर र अन्य कागजपत्र जलेर नष्ट भएको वडाध्यक्ष शाहले बताए । तीन कोठामा कार्यालय रहेको एकतले भवनका अन्य कोठामा भने आगजनीबाट कुनै क्षति भएको छैन । घटनास्थलमा चैत ३० गते बिहान पुग्दा कागजपत्रमा आगो लागिरहेको गुर्भाकोट नपा-९ का वडाध्यक्ष शशिराम भट्टराईले बताए । प्रहरी चौकी साहारेका प्रमुख कमलकुमार रोकाले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाउँदै आगजनी कसले गरेको हो भन्ने विषयमा एकीन नभएको जानकारी दिए । सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गठन भएयता जिल्लाको सरकारी कार्यालयमा आगजनी गरिएको यो पहिलो घटना हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments