Incident Reports

Remand of murder accused extended

2018-04-15

Bagmati, Kathmandu, Tokha

The Kathmandu District Court has extended seven days remand of one Gopal Sharma arrested on Friday on the charge of murdering a woman. Sharma has been accused of strangulating a woman (her name is yet to be known) to death on the first floor of New Bhumeshwori and Arjun Guest House at Tokha Municipality-9 in Kathmandu some days ago. The accused and woman had stayed in the hotel on a fateful night. Following the incident, a team from the Metropolitan Police Range, Kathmandu on Friday arrested fleeing Sharma from Kanchanpur on the same charge. Sharma has confessed to the crime, said the police, adding that further investigations were on. RSS राजधानीको नयाँ बपसपार्क स्थित न्यु भुमेश्वरी गेष्ट हाउसमा सँगै बस्न गएकी युवतीलाई घाँटी थिचेर मार्ने सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् । टोखा नगरपालिका–९ मिलन टोल स्थित उक्त गेष्ट हाउसमा चैत २२ गते बाईस बर्षिय एक युवतीले शव फेला परेपछी प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको थियो । युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ । सल्यानको शारदा गाउँपालिका–१ सितलपाटी स्थायी घर भएका शर्माले गेष्ट हाउसमा २०३ नम्बर कोठामा युवतीको हत्या गरेका थिए । मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परेपछी अनुसन्धानका क्रममा उनले होटलको आगन्तुक पुस्तिकामा भने आफ्नो नाम ढाँटेर लेखेको पाईएको छ । शर्माले होटलको आगन्तुक पुस्तिकामा दाङको घोराही नगरपालिका–१ स्थायी ठेगान भएका विकास ओली भन्दै झुटो नामथर टिपाएका थिए । भोलिपल्ट विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments