Incident Reports

4 arrested for slaughtering an ox

2018-04-12

Bagmati, Kabhrepalanchok, Mandandeupur

56-year-old Purna Bahadur Tamang, resident of Mandan Deupur Municipality-2, 27-year-old Dhan Singh Tamang, resident of Panchkhal Municipality-1, 26-year-old Surya Bahadur Tamang, resident of Baarabhise Municipality-3 and 25-year-old Santa Tamang, resident of Bara were arrested for slaughtering ox. Police arrested them as soon as they got the information that they slaughtered ox on April 12. They were arrested with sharp weapons. Police is investigating further about the case. गोरु काटेको अभियोगमा मण्डन देउपुर नगरपालिका–२ बस्ने ५६ वर्षीय पूर्णबहादुर तामाङ, पाँचखाल नगरपालिका–१ बस्ने २७ बर्षीय धनसिंह तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २६ बर्षीय सूर्य बहादुर तामाङ र बारा सिमरा घर भएका २५ बर्षीय सन्त तामाङ रहेका छन् । उनीहरुले बिहीबार राति गोरु काटेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गोरु काटी भाग लगाई रहेको अबस्थामा उनीहरुलाई खुँडा सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis