Incident Reports

Two arrested with pistol

2018-04-16

Lumbini, Banke, Janki, Ward 6

Banke Police have arrested two mens with pistol from Janaki Rural Municipality-6, Banke. Police have arrested Pramod Kumar Chamar and Shova Ram Yadav with a pistol and three round bullets. Police arrested them from Piprahawa of Kohalpur Nepalgunj road section in regular checkup. बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ । नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो । आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो ।
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis