Incident Reports

Missing girl found dead

2018-04-16

Lumbini, Rupandehi, Omsatiya, Ward 6

A teenage girl missing since Monday night was found dead near her home at Narenapur in Om Satiya Rural Municipality of Rupandehi district. Sarswati Harijan, 14, had gone to toilet at around 9 pm Monday but did not return home. Locals had found her body on a field one kilometers away from her home. Harijan’s family had searched for her but had not informed police about the missing girl. Rupandehi DSP Dilli Narayan Panday said the girl has injuries to her legs and mouth. Blood was also coming out of her genitals. Locals suspected the girl might have been killed after rape. रूपन्देहीको ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षिया किशोरी सरस्वती हरिजनको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी मृतक हरिजनको हत्याको मुख्य आरोपी ओमसतिया ६ शिवलवाहाका १८ बर्से प्रेमसागर केवटलाई सार्वनिक गरेको हो । वैशाख ३ गते राति शौच गर्न जान्छु भन्दै घरबाट निस्किएकी हरिजन घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरी खोजी गर्दा उनको शव घरभन्दा डेढ किलोमिटर टाढा खेतमा फेला परेको थियो । घटनाको अनुसन्धान गरिरहेको रूपन्देही प्रहरीले हरिजनको हत्या एकैछिनको आवेगले गर्दा भएको बताएको छ । मृतक हरिजन र हत्याका आरोपी केवटबीचको प्रेम सम्बन्धले मूर्तरूप पाउने नदेखिएपछि हरिजन र केवटबीच खटपट हुँदा हत्याको अवस्थामा पुगेको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनका अनुसार चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच विवाह गर्ने अवस्था नभएपछि हत्याको अवस्थामा पुगेको अनुसन्धानबाट खुल्न आएको छ । राति घरबाट निस्किएपछि उनीहरू रातभर खेतमै बिताएको, शारीरिक सम्बन्ध राखेको र बिहानीपख मृतक हरिजनले केवटलाई विवाह गर्ने भए गर, होइन भने मलाई मार भनेपछि केवटले आवेगमा आएर हरिजनकै कपालले घाँटी कसी छाडेर भागेको अनुसन्धानबाट खुलेको एसपी ज्ञवालीले बताए । सानै उमेरमा प्रेम सम्बन्धमा पर्नु, सामाजिक सञ्जालको दुरुपयोग गर्नु तथा सामान्य कुरा पनि सहन नसकेकाले समाजमा यस्ता खालका घटनाले स्थान पाएको प्रहरीको बुझाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Banke

0 Comments