Incident Reports

One arrested with US-made pistol

2018-04-21

Bagmati, Kathmandu, Kathmandu, Ward 16

A person has been arrested with an American-made pistol from Jyatha in Thamel. Pukar Sikari of Hetauda was arrested by a team of Metropolitan Police Circle Durbarmarg after receiving a tip-off. Police said a 7.99 mm pistols and it five bullets were recovered from him. Police said they are investigating the motive for carrying the gun with Sikari. विशेष सुराकीका आधारमा प्रहरीले अमेरिकामा निर्मित ७.९९ एमएमको पेस्तोलसहित पुकार सिकारीलाई पक्राउ गरेको छ । हेटौडा-९ घर भई हाल बाराको निजगढ बस्ने सिकारीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ठमेलको ज्याठाबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली समेत बरामद गरेको छ । उक्त पेस्तोल उनको कुन प्रयोजनका लागि बोकेका थिए र कहाँबाट ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis