Incident Reports

Chand-Maoist demands resignation of local representatives

2018-04-24

Netra Bikram Chand-led Communist Party of Nepal threatened the chiefs of two municipality and local level representatives. Protesting the parallel government, the party demanded resignation of the representatives. नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले बझाङका दुई नगरपालिका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ । विप्लवले गठन गरेको जनपरिषदका नाममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजीनामादिन चेतावनी दिइएको हो । सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् बझाङका प्रमुख तेज बहादुर खड्का संग्रामको हस्ताक्षर भएको चेतावनी पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा लिप्त भएकाले राजीनामा मागिएको उल्लेख छ । ‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम भन्दा बढी भ्रष्टाचारमा लागेको प्रमाणका आधारमा पत्र पठाएका हौँ’ परिषद् प्रमुख खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments