Incident Reports

Teacher assaulted, demand for the action to be taken against the perpetrator

2018-04-23

Province 1, Bhojpur, Bhojpur, Ward 7

Nepal Teachers Federation, Bhojpur, have demanded action to be taken against Badri Kumar Shrestha, owner of a jewellery shop, for assaulting Ram Kumar Rai, Principal of Panchakanya Secondary School, Bhojpur, on April 24. Rai was assigned as the central chairperson of the board exams of class 12, which is all set to commence from April 27. He was attacked with the threat of taking his life. Nepal Teacher Federation's President Tirtha Kumar Rai and Secretary Hari Prasad Gautam have demanded strict action to be taken against Bardrikumar Shrestha and his brother Rajkumar Shrestha. शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख ११ विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग शिक्षक कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग राखेको हो। पौवादुङ्मा गाउँपालिका च्याङ्गे्रस्थित पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार राईलाई वैशाख १० गते भोजपुर नपा-७ का स्थानीय धातु व्यवसायी बद्रकिुमार श्रेष्ठले पसलमा बोलाएर गाली बेइज्जती गर्दै कुटपिट गरेका थिए । वैशाख १४ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षाको लागि केन्द्राध्यक्ष तोकिएका राईलाई ज्यान मार्ने उद्देश्यले नियोजित ढङ्गबाट साङ्घातिक आक्रमण भएको भन्दै आरोपितलाई कानुनी कारबाहीको माग गरिएको छ । नेपाल शिक्षक महासङ्घका भोजपुरका अध्यक्ष तीर्थकुमार राई र सचिव हरिप्रसाद गौतमको हस्ताक्षरित विज्ञप्तिमा विद्यालयको जिम्मेवार प्रधानाध्यापकमाथि दिनदहाडै ज्यान मार्ने उद्देश्यले नियोजित रूपमा घटना गराउने दोषी बद्रीकुमार श्रेष्ठ र उनका भाइ राजकुमार श्रेष्ठलाई तत्काल कानुनी कारबाही गर्न माग प्रहरी प्रशासनसँग गरेको छ । यदि कारबाही नगरिएमा नेपाल शिक्षक महासङ्घ भोजपुर कडा आन्दोलनमा उत्रने विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments