Incident Reports

CPN cadre assault cadre of UML

2018-04-24

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 4

The case has been filed against 30-year-old Sanjay Rai, a cadre of CPN, for assaulting 29-year-old Ganga Raj Rai, a cadre of UML and resident of Temkemaiyung Rural Municipality-4 on April 24. Ganga Raj Rai filed a case against Sanjay on the same day. The clash took place as a result of a minor political discussion. The incident happened in Bhojpur Municipality-7. Ganga Raj Rai has sustained serious injuries on his face and head. Sanjay has absconded from the incident sport after the case was filed. Police are currently in search of him. टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३० वर्षीय सञ्जय राईले वैशाख ११ गते कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । कुटपीटपछि पीडित राईले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका हुन् । सामान्य राजनीतिक विवाद हुँदा एमाले कार्यकर्ता राईलाई नेकपाका कार्यकर्ता सञ्जयले भोजपुर नपा-७ बैङ्करोडमा कुटपिट गरेको पीडितले बताए । कुटपिटका कारण एमाले कार्यकर्ता राईको अनुहार र टाउकोमा चोट लागेको छ । उनको उपचार जिल्ला अस्पताल भोजपुरमा भएको छ । पीडित पक्षको उजुरीलगत्तै आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित राई एमालेको भातृसङ्गठन युवा सङ्घका जिल्ला सदस्य हुन भने सञ्जय नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाका जिल्ला सदस्य हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments