Incident Reports

Purwanchal: Brother gets shot at during hunting

2018-03-16

Province 1, Terhathum, Aathrai, Ward 3

A man died on the spot after being shot at with a home-made gun at Simalbote jungle in Athrai Triveni-3. 22-year-old Diwas Angbohang met with such fatal accident during hunting with his 27-year-old elder brother Subash Angbohang. Diwas died on the spot after being shot. Police arrested Subash along with two more people from the incident site. ताप्लेजुंगको अठराई-त्रिवेणी गाउँपालिका३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लगेर भाइको मृत्यु भएको छ । स्थानीय बालेश्वर आंगबोहांग लिम्बुका छोरा २७ वर्षीय सुवास आङबोहांग लिम्बु र २२ वर्षीय दिवस आंगबोहांग लिम्बू बिहिबार बेलुका सोही ठाउँको सिमलबोटे जंगलमा शिकार खेल्न गएका थिए। सोहि क्रममा दाजु सुवासले चलेको भरुवा बन्दुक भइ दिवसलाई लागेको थियो ।भरुवा बन्दुकले लगेर दिवसको घटनास्थलमै मृत्यु भएको हो ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले दाजु सहित अन्य दुई जनालाई १ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Local Newspaper - Jhapa

0 Comments

Related Reports
Related Trend Analysis