Incident Reports

Mechi Times:Two injured in a sharp weapon attack in Damak

2018-04-09

Province 1, Jhapa, Damak

Two people in Damak were attacked with a knife on April 9. The attackers were reported to be their friends. Brothers Rajan Sunuwar and Gyalek Sunuwar who worked at a local goldsmith shop were attacked in front of their house by Arjun Diyali and Prakash Diyali, also brothers in relation. Both victims suffered serious injuries and were taken to B and C hospital for treatment. Meanwhile, police arrested Arjun while Prakash absconded. झापाको दमक बजारमा मध्यराति दुइजना दाजुभाइमाथि छुरा प्रहार भएको छ। सोमबार राति ९ बजेतिर दमकस्थित देवकोटा चोकमा स्थानीय निराजन श्रेष्ठको सुनपसलमा काम गर्ने राजन सुनुवार र ग्यालेक सुनुवारलाई संगै काम गर्ने साथीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बेलुका सानो काम छ भनेर घरमुनि बोलाएर अर्जुन दियाली र प्रकाश दियालीले दाजुभाइलाई छुरा प्रहार गरेको जनाइएको छ। छुरा प्रहारबाट गम्भीर भएका दाजुभाइको बिर्तामोडस्थित बिएंडसी अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन्। छुरा प्रहार गर्नेहरुको स्थायी घर धरान रहेको र यहि काम गर्दै आएको बताइएको छ। छुरा प्रहार गर्ने अर्जुन दियाली पक्राउ परेको र अर्का प्रकाश दियाली फरार रहेको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Jhapa

0 Comments