Incident Reports

Case filed against polygamy with the help of INSEC

2018-04-26

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 4

Lalitadevi Chand, resident of Parshuram Municipality-4, filed a case against her husband, 39-year-old Nar Bahadur Chand in District Court, Dadeldhura, on April 25. Because of their poor economic condition, she didn't have courage to filed case against her husband because of which, she was supported by INSEC. बहुविवाहको आरोप लगाउँदै परशुराम नगरपालिका-४ कटालकी ललितादेवी चन्दले ३९ वर्षीय पति नरबहादुर चन्दविरूद्ध जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण अन्याय गर्दा पनि पतिविरूद्ध बहुविवाहको मुद्धा दर्ता गर्न नसकेको र इन्सेकले सहयोग गरेपछि आफूले जिल्ला अदालत डडेल्धुरमा पुगी मुद्दा दर्ता गरेको उनले बताएकी छिन । ‘जिल्ला सदरमुकाम आउनका लागि एक दिन पुरै लाग्छ ।’-पीडित चन्दले भनिन्-‘आफूसँग आर्थिक अभाव भएकाले अहिलेसम्म आउन सकेकी थिइनँ । इन्सेकले सहयोग गर्‍यो । म खुसी भएकी छु ।’

0 Comments

Related Reports
Related Trend Analysis