Incident Reports

Man arrested in accusation of sexual assault

2018-03-30

Lumbini, Rupandehi, Siyari

40-year-old Daya Shankar Kewat, from Mayadevi-7, currently residing in Siyari, was arrested on March 30 in accusation of sexually assaulting a 17-year-old girl. The victim's mother had filed a complaint against the accused on March 30 stating that her daughter was sexually assaulted earlier that day. १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका-७ स्थायी घर भई सियारी गाउँपालिका भगदरी बस्ने ४० वर्षीय दयाशङ्कर केवटलाई सियारीबाटै चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments