Incident Reports

Victim rescued from being trafficked

2018-05-02

Police have rescued 33 and 43 years of two women from the Belhiya check post on May 2 while they were being trafficked to Kuwait pretexting them of better job. Police are searching for 35 years old Binod Ghale of Chahabil, Kathmandu Metropolitan city and Binod Ghale on charge of their involvement in trafficking according to DSP Dilli Narayan Pandey. Both victims were rescued by the police in suspicion after they were travelling without any valid travelling documents according to DSP Pandey. The rescued women were kept at local shelter home and coordination is being made to handed over them to their family according to police. ३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट वैशाख १९ गते दिउँसो उद्दार गरेको छ । घटनामा संलग्न आरोपितद्वय काठमाडौँ मनपा चावहिल बस्ने अन्दाजी ३५ वर्षीय विनोद घले र पदम घलेको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । कुवेत जान हिँडेका महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकोले बेचबिखनका हुनसक्ने भन्दै उद्धार गरिएको डिएसपी पाण्डेले बताए । उद्धार गरिएका महिलाहरूलाई हाल स्थानीय एक संरक्षणगृहमा राखी घर फर्काउन परिवारसँग समन्वय गरिहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

0 Comments