Incident Reports

IED went off in Tamghas

2018-05-05

Lumbini, Gulmi, Resunga

Improvised explosive devices went off simultaneously at Baletaxar, Ruru Municipality; and Tamghas of Resunga Municipality in Gulmi. No casualty was reported, said police गए राति गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ती दुई स्थानमा वम विष्फोट भएको जानकारी दिए पनि कहाँनिर भनेर पत्ता लगाउन सकिएको छैन । वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको छ । राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आजको बन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराति साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त भएपछि दिनैभर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान आसपास मोटर साईकलमा रहेका एक जनालाई नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज बिहानैदेखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments