Incident Reports

Three explosive devices found in Lamjung District

2018-05-05

Gandaki, Lamjung, Marsyangdi, Ward 4

A bomb disposal unit of Nepal Army on Saturday has successfully disposed two out of the three explosive devices placed in three areas of the district. The incendiaries were spotted by the locals in Paudi Bazaar of Sundar Bazaar Muniucipality-7, Dui Piple in Madhya Nepal Municipality and Site Office of the Upper Marshyangdi Hydropower in Marshyangdi Rural Municipality. Upon spotting the suspicious devices placed at Dui Piple Gate along Damuli-Borletaar road section and Lamjung entry point at Paudi Gate, the fearful locals called upon Nepal Army who then disposed the bombs. However, an explosive device placed at Site Office of the Upper Marshayangdi Hydropower Project is yet to be disposed. According to the authorities, a bomb disposal unit is on its way to the hydel project’s office. लमजुङको मस्र्याङदी गाउँपालिका–४ रामबजारमा रहेको आयोजनाको प्रवद्र्धक कम्पनी हिमताल हाइड्रोपावरको साइड कार्यालयमा शनिबार बिहान प्रेसरकुकरलाई बेरिएर राखेको अवस्थामा फेला परेको हो। यसअघि शनिबार बिहान लमजुङ प्रवेशद्वार पाउँदी र दुइपिप्लेमा विष्फोटक पदार्थजस्तो शंकास्पद वस्तु फेला परेको थियो। कार्यालयमा रहेका भिन्न कोठामध्ये कोठा नम्बर २ को पछाडि कोठासंगै टाँसिने गरी उक्त वस्तु राखिएको छ।कार्यालयका सामाजिक विकास कार्यक्रम संयोजक राजन गुरुङका अनुसार बिहान १० बजेतिरमात्रै उक्त वस्तु देखिएको हो। ‘बिहान देखिएको थिएन। एक्कासी १० बजेतिर डेढ दुई लिटर अट्ने प्रेसरकुकरमा बेरेर राखेको देखें र त्यहाँबाट भागें,’ उनले भने। प्रेसरकुकर बमजस्तो देखिएपछि कार्यालय छोडेर बाहिर बसेको उनले बताए। कार्यालयका कर्मचारीका अनुसार शुक्रबार बुटवल पावर कम्पनीका कर्मचारी जीएमआरको गाडी लिएर आएका थिए। गाडीमा जीएमआरका ब्यक्ति तथा कर्मचारी आएको आशंका गरेर उक्त वस्तु राखिएको हुनसक्ने कर्मचारीले बताएका छन्। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जीएमआर कम्पनीको साइड कार्यालयमा प्रेसरकुकर बमजस्तो देखिने वस्तु देखिएको जानकारी आएको र उक्त ठाउँमा सुरक्षाकर्मी खटाइसकेको बताए। खुदी र बाहुनडाँडाबाट प्रहरी साथै बाहुनडाँडा क्षेत्रमा निर्माण भइरहेको ङ्यादी हाइड्रोपावरको सुरुङ निर्माणका लागि विष्फोटक पदार्थ पड्काउँदै आएका अनुभवी सैनिक पठाएको प्रजिअ ढकालले बताए। उत्तरी क्षेत्रको ताघ्रिङ र मनाङको ताललाई प्रभावित क्षेत्र बनाएर निर्माण गर्ने भनिएको ६ सय मेगावाटको उक्त आयोजना पटक–पटक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको निशानामा पर्दै आएको छ। चन्द नेतृत्वको विप्दव समूहले ३ बर्षअघि २०७१ माघ १८ गते आयोजना निर्माण गर्न नदिने भन्दै कार्यालयमा झण्डा गाडेका थिए। आयोजना निर्माण नगर्न चन्द नेतृत्वको माओवादीले पटक–पटक धम्की समेत दिँदै आएको छ। तत्कालीन माथिल्लो मस्र्याङ्दी २ जलविद्युत आयोजना भारतीय कम्पनी जीएमआर इनर्जी प्रालिको ८२ प्रतिशत र नेपालको हिमताल हाइड्रोपावर कम्पनीको १८ प्रतिशत लगानीमा निर्माण हुन लागेकोमा डीपीआर पुरा हुन लाग्दा आयोजना बन्द गराएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments