Incident Reports

Tulsipur Online: Bus attacked with petrol bomb

2018-05-05

A bus numbered Ra 6 Kha 3970 was attacked with a petrol bomb on May 5. The incident happened in Gorusinge of Kapilbastu district. According to Suman Pokharel, the incident happened at around 5 in the morning. As per the onlookers, two strangers threw a petrol bomb on the moving bus. The fire started spreading in the backseat of the driver and that's when the staff of the bus extinguished it immediately. The police then escorted the bus to Dang. Police is yet to find out the ones involved in this incident. काठमान्डौंवाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समुहले कपिलबस्तु जिल्लाको गोरुसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिवार विहान पेट्रोल बम प्रहार गरेको थियो । रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिवार विहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार दुईजनाको संख्यामा रहेका अज्ञात व्यक्तिहरुले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए । बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो । ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडिका स्टापको प्रयासले आगो निभाइएको हो ।’ अध्यक्ष पोखरेलले भने । उनले संभावित ठूलो क्षति हुनवाट बस जोगिएको जानकारी दिए । काठमान्डौंवाट दाङ तुलसपुर तर्फ आउँदै गरेको उक्त बस अहिले प्रहरीले स्कटिङ गरेर दाङ तर्फ ल्याउँदै गरेको अध्यक्ष पोखरेलले बताए । पेट्रोल बम कस्ले प्रहार गरेको हो ? भन्ने सवालमा एकिनका साथ भन्न नसकिने अध्यक्ष पोखरेलले बताए । ‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल वन्द छ र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन् । त्यसैले कस्ले पेट्रोल बम प्रहार गरेको हो भन्ने कुरा प्रहरीले पत्ता लगाउला ।’ अध्यक्ष पोखरेलले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Banke

0 Comments